जुनियर र सिनियर प्रतिभाका लागि मिस एण्ड मि. आइडल सिजन २ को घोषणा
काठमाडौं, चैत्र २८ – स्पार्कल इन्टरटेन्मेन्टको आयोजना तथा सिइयो नितु कुमारी श्रेष्ठको नेतृत्वमा "मिस एण्ड मि. जुनियर एण्ड सिनियर आइडल सिजन २" को पत्रकार सम्मेलन राजधानीको सिटी सेन्टर, कमलादीस्थित फूड कोर्टमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा प्रतियोगितासम्बन्धी विस्तृत जानकारी...


