किरणको ऐतिहासिक घोषणा : संविधानमै संस्थागत भए पुग्छ, जीवनभर जेलमा बस्न पनि तयार छु
काठमाडौँ —जेन्जी आन्दोलनका अगुवा र युवा नेता रवि किरण हमालले पुनः एक दृढ र भावनात्मक सन्देश दिँदै देशभरका युवाहरूको मन छोएका छन्। हमालले भने — “मलाई जीवनभर जेलमा राखेर पनि जेन्जी विद्रोहका मुद्दा संविधानमा संस्थागत हुन्छन् भने तयार छु।मेरै आँखाअघि...


