राति तराईमा हुस्सु रहने, पहाडी–हिमाली क्षेत्र सफा।
मौसम समाचार – २०८२ माघ ०७ गते, बुधवार राष्ट्रिय पूर्वानुमान दिउँसो: तराईका केही स्थानमा हुस्सु/कुहिरो रहला। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली, बाँकी भू–भागमा मौसम मुख्यतया सफा। राती: तराईका केही स्थानमा हुस्सु। कोशी र गण्डकी...


