मौसम पूर्वानुमान – २०८२ माघ १० गते (शनिबार)
राष्ट्रिय पूर्वानुमान आज देशका उच्च पहाडी तथा हिमाली भू-भागमा सामान्यतया बादल लाग्नेछ भने बाँकी भू-भागमा आंशिक बादल रहनेछ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा थोरै स्थानमा हल्का हिमपात वा वर्षाको सम्भावना छ। गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा पनि हल्का वर्षा...


