आज देशभर मौसम सामान्यतया सफा, पहाडी भू–भागमा आंशिक बदलीको संभावना
राष्ट्रिय मौसम पूर्वानुमान काठमाडौँ - फाल्गुन ३ || आज देशभर सामान्यतया मौसम सफा रहने अनुमान गरिएको छ। तर केही पहाडी र हिमाली भू–भागमा आंशिक बदली रहने सम्भावना छ। तराइका केही स्थानमा मध्याह्नसम्म हल्का हुस्सु वा धुलो रहन सक्छ। पश्चिमी वायुको...


