कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित रहेको छ भने देशभर मनसुनको प्रभाव रहेता पनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको जानकारी गराएको छ । हाल कोशी प्रदेश,मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी...


