“आज तराईमा हुस्सु र कुहिरो, पहाडी-हिमाली भूभागमा मौसम सफा”
राष्ट्रिय पूर्वानुमान: काठमाण्डौँ ! माघ ०५
आज दिउँसो तराई भू-भागका केही स्थानहरूमा हुस्सु वा कुहिरो रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ। बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।
राती उच्च पहाडी र हिमाली भू-भागमा मौसम सफा रहनेछ भने तराई क्षेत्रमा केही स्थानहरूमा हुस्सु रहने सम्भावना छ।
प्रदेश अनुसार मौसम पूर्वानुमान
कोशी प्रदेश
-
दिउँसो: हिमाली क्षेत्रमा आंशिक बदली, पहाडी मुख्यतया सफा। तराईमा बिहानीपख कुहिरो।
-
राती: हिमाली र पहाडी क्षेत्रमा मुख्यतया सफा। तराईमा हुस्सु।
मधेश प्रदेश
-
दिउँसो: तराईमा बिहानीपख कुहिरो।
-
राती: तराईमा हुस्सु।
बागमती प्रदेश
-
दिउँसो: हिमाली र पहाडी मुख्यतया सफा। तराईमा बिहानीपख कुहिरो।
-
राती: हिमाली र पहाडी मुख्यतया सफा। तराईमा हुस्सु।
गण्डकी प्रदेश
-
दिउँसो: हिमाली क्षेत्रमा आंशिक बदली, पहाडी मुख्यतया सफा। तराईमा बिहानीपख कुहिरो।
-
राती: हिमाली र पहाडी मुख्यतया सफा। तराईमा हुस्सु।
लुम्बिनी प्रदेश
-
दिउँसो: हिमाली र पहाडी मुख्यतया सफा। तराईमा बिहानीपख कुहिरो।
-
राती: हिमाली र पहाडी मुख्यतया सफा। तराईमा हुस्सु।
कर्णाली प्रदेश
-
दिउँसो: हिमाली क्षेत्रमा आंशिक बदली, पहाडी मुख्यतया सफा।
-
राती: हिमाली र पहाडी मुख्यतया सफा।
सुदूरपश्चिम प्रदेश
-
दिउँसो: हिमाली र पहाडी मुख्यतया सफा। तराईमा बिहानीपख कुहिरो।
-
राती: हिमाली र पहाडी मुख्यतया सफा। तराईमा हुस्सु।

प्रतिकृया दिनुहोस्