मौसम

आजको मौसमः पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव कायमै रहने

आजको मौसमः पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव कायमै रहने

अहिले नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावरही कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदलीरहनेछ भने बाँकी भागमा मौसम सफा रहने कुरा को जानाकारी जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका मध्य र पूर्वी तराईका केही भागमा हुस्सु लागेकोछ ! महाशाखाका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया रही बागमती, गण्डकी र…