२०८२ मंसिर १२, शुक्रबार — देशभरको मौसमी अपडेट
काठमाडौं। आज शुक्रबार देशभर सामान्यतया स्थिर मौसम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो कोशी प्रदेश तथा सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू–भागमा आंशिक बदली रहने अनुमान गरिएको छ भने बाँकी सबै प्रदेशमा मौसम सामान्यतया सफारहने छ। दिउँसो घाम लाग्ने...


