२४ घण्टाभित्रै छुट्टाछुट्टै दुर्घटनामा ५ को ज्यान गयो
काठमाडौं, २६ चैत | पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ। कालिकोटमा एम्बुलेन्स दुर्घटना: खाँडाचक्र नगरपालिका-२ मेयर खोलामा एम्बुलेन्स अनियन्त्रित भई दुर्घटना हुँदा चालक शक्ति बहादुर शाही र यात्री भिम बहादुर अधिकारीको...


