ठाँटि विशेष

फिनल्याण्ड र साइप्रसको प्रलोभनमा नफस्नुहोस्: काठमाडौँमा ४ ठग पक्राउ, एकै व्यक्तिबाट कुम्ल्याए ३१ लाख!

फिनल्याण्ड र साइप्रसको प्रलोभनमा नफस्नुहोस्: काठमाडौँमा ४ ठग पक्राउ, एकै व्यक्तिबाट कुम्ल्याए ३१ लाख!

काठमाडौँ, ४ वैशाख | वैदेशिक रोजगारीको लोभ देखाएर सोझासाझा नेपालीको पसिनाको कमाइमाथि रजाइँ गर्ने चार जना ठगहरू अन्ततः प्रहरीको फन्दामा परेका छन्। आकर्षक तलब र विलासी देशहरूको सपना बाँडेर लाखौँ रुपैयाँ कुम्ल्याई फरार भएका उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले पक्राउ गरेको हो। को-को हुन् पक्राउ पर्ने ‘ठग’ हरू? प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा…

धनकुटामा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ

धनकुटामा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ

धनकुटा, धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिकामा एक १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ४२ वर्षीय पुरुष पक्राउ परेका छन्। प्रहरीले महालक्ष्मी नगरपालिका–६ गुठ बस्ने धन बहादुर गिरीलाई बुधबार साँझ नियन्त्रणमा लिएको हो। गिरीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने सूचना र उजुरी प्राप्त भएलगत्तै प्रहरी सक्रिय भएको थियो। उजुरीको आधारमा प्रहरी चौकी लेगुवाबाट खटिएको विशेष…