देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ९ जनाको मृत्यु; सल्यानमा मात्रै ४ जनाले ज्यान गुमाए
काठमाडौं, ६ वैशाख । पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ। सल्यान, बर्दिया, झापा, बैतडी र धनुषामा भएका यी दुर्घटनामा अन्य धेरै व्यक्ति घाइते भएका छन्। सल्यानमा जिप दुर्घटना: ४ जनाको...


