२४ घण्टाभित्रै छुट्टाछुट्टै दुर्घटनामा ५ को ज्यान गयो
- thantikhabar
- April 9, 2026
105
SHARES
काठमाडौं, २६ चैत | पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ।
कालिकोटमा एम्बुलेन्स दुर्घटना: खाँडाचक्र नगरपालिका-२ मेयर खोलामा एम्बुलेन्स अनियन्त्रित भई दुर्घटना हुँदा चालक शक्ति बहादुर शाही र यात्री भिम बहादुर अधिकारीको मृत्यु भएको छ। घाइतेहरूको सुर्खेतमा उपचार भइरहेको छ।
कपिलवस्तुमा बालकको मृत्यु: कपिलवस्तु नगरपालिका-६ मा मोटरसाइकलको ठक्करबाट ७ वर्षीय सुरेश कसौधनको ज्यान गएको छ। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
रूपन्देही र कैलालीमा स्कुटर दुर्घटना: बुटवलमा ट्याक्टर र स्कुटर ठक्कर खाँदा ३८ वर्षीया सुमित्रा बरालको मृत्यु भएको छ। यस्तै कैलालीको गोदावरीमा स्कुटर अनियन्त्रित भई पल्टिँदा ४५ वर्षीय ओम प्रकाश मल्लको उपचारका क्रममा निधन भएको छ।
प्रहरीले सबै घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।
- सफलता र व्यक्तिगत प्रगतिका लागि कस्ता मानिसहरूसँग टाढा रहने?
- प्रभु महालक्ष्मी लाइफको बीमितलाई राहत : विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट, नवीकरण गर्ने अवसर
- मन छुने पारिवारिक कथा, अटिजमप्रतिको सकारात्मक सोच : ‘पार्वती’
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
-
‘सचेत पाइला’ लघुचलचित्रमा विद्यालयहरूको उत्साहजनक सहकार्य
September 9, 2026 -
छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
September 10, 2026 -
हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
September 10, 2026 -
कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
September 10, 2026
- सफलता र व्यक्तिगत प्रगतिका लागि कस्ता मानिसहरूसँग टाढा रहने?
- प्रभु महालक्ष्मी लाइफको बीमितलाई राहत : विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट, नवीकरण गर्ने अवसर
- मन छुने पारिवारिक कथा, अटिजमप्रतिको सकारात्मक सोच : ‘पार्वती’
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु

प्रतिकृया दिनुहोस्