उर्लाबारीमा नाबालिकामाथि जबरजस्ती करणी आरोपमा ४० वर्षीय पुरुष पक्राउ
मोरङ, मोरङ जिल्लाको उर्लाबारी नगरपालिका–१ बानडाँडा क्षेत्रबाट एक नाबालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीले दिएको जानकारी अनुसार स्थानीय ४० वर्षीय दिनेश माझीलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको...


