ठाँटि विशेष

कोटेश्वरको डेराभित्रै वृद्धको शव

कोटेश्वरको डेराभित्रै वृद्धको शव

काठमाडौँ महानगरपालिका-३२ कोटेश्वर खरिबोटमा डेरा गरी बस्दै आएका अन्दाजी ६५ वर्षीय श्याम श्रेष्ठ सोमबार आफ्नै कोठामा मृत भेटिएका छन्। हालसम्म उनको स्थायी ठेगाना खुल्न सकेको छैन। बन्द कोठाभित्र वृद्धको शव भेटिएपछि घटनालाई शंकास्पद रूपमा हेरिएको छ। छिमेकीहरूका अनुसार उनी केही समयदेखि सोही स्थानमा बस्दै आएका थिए।

कहाँ-कहाँ कति समातिए? ब्राउनसुगर, गाँजा र इन्जेक्सनको अवैध धन्दा गर्ने १५ जना विरुद्ध प्रहरीको एक्सन।

कहाँ-कहाँ कति समातिए? ब्राउनसुगर, गाँजा र इन्जेक्सनको अवैध धन्दा गर्ने १५ जना विरुद्ध प्रहरीको एक्सन।

काठमाडौं, २३ चैत । देशका विभिन्न स्थानमा लागूऔषध विरुद्ध कडा रुपमा प्रस्तुत भएको प्रहरीले पछिल्लो २४ घण्टामा १५ जनालाई पक्राउ गरेको छ। झापा, सुनसरी, बाँके, चितवन लगायतका जिल्लाबाट ठूलो परिमाणमा ब्राउनसुगर, गाँजा र नियन्त्रित औषधिसहित उनीहरू समातिएका हुन्। जिल्लागत अपरेशनको विवरण: १. झापा: २१८ ग्राम ब्राउनसुगर र नगदसहित पक्राउ भद्रपुर नगरपालिका-४ डाँगीबारीबाट २ सय १८ ग्राम…

  • नेपाल प्रहरी अस्पताल महाराजगंजको ४२औं वार्षिकोत्सव सम्पन्न

    नेपाल प्रहरी अस्पताल महाराजगंजको ४२औं वार्षिकोत्सव सम्पन्न

    काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा आइतबार आयोजित कार्यक्रमबीच नेपाल प्रहरी अस्पताल महाराजगंजको ४२औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ ।   सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले नेपाल प्रहरी अस्पतालमा आउने सेवाग्राहीको सेवा एवम् सुविधाको हेतुले अस्पताल परिसरमा नवनिर्मित Intrauterine...

  • वैदेशिक रोजगारीको प्रलोभनमा ७३ लाखभन्दा बढी ठगी गर्ने चार जना पक्राउ

    वैदेशिक रोजगारीको प्रलोभनमा ७३ लाखभन्दा बढी ठगी गर्ने चार जना पक्राउ

    काठमाडौं, वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ रकम ठगी गर्ने कार्यमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ। आकर्षक तलबको प्रलोभन देखाई पीडितहरूबाट रकम असुल गरी सम्पर्कविहीन भएको अभियोगमा उनीहरूलाई बिहीबार काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको हो। पक्राउ...