देशका विभिन्न स्थानमा पाँच जना मृत फेला: टेकुदेखि बागलुङसम्म भेटिए शव
- thantikhabar
- April 8, 2026
37
SHARES
काठमाडौं, देशका विभिन्न जिल्लामा पछिल्लो २४ घण्टाभित्र पाँच जना व्यक्तिहरू मृत अवस्थामा फेला परेका छन्। काठमाडौं, चितवन, बाँके र बागलुङका छुट्टाछुट्टै स्थानमा ती शवहरू फेला परेका हुन्। काठमाडौं महानगरपालिका-१२ टेकुस्थित पचली घाटको पाटीमा ओखलढुङ्गा घर भएका ४० वर्षीय दिनेश धमला मंगलबार मृत अवस्थामा फेला परेका छन्।
यता चितवनमा मात्रै दुई जनाको शव फेला परेको छ। भरतपुर महानगरपालिका-२६ सिसाईस्थित नारायणी नदी किनारमा अन्दाजी ४० वर्षीय पुरुष र खैरहनी नगरपालिका-२ स्थित लदरी खोलाको पुलमुनी स्थानीय ५० वर्षीय सनि चरा दराई मृत फेला परेका हुन्। नदी किनारमा भेटिएका पुरुषको भने हालसम्म पहिचान खुल्न सकेको छैन।
त्यसैगरी, बाँकेको राप्ती सोनारी गाउँपालिका-१ चुना दुधेरी बस्ने ६९ वर्षीय राम कृष्ण भण्डारी आफ्नै घर नजिकैको शौचालयमा मृत अवस्थामा फेला परेका छन् भने बागलुङको निसीखोला गाउँपालिका-४ जैथुम्कास्थित दोस्रो लघु जलविद्युत आयोजनाको कुलोमा अन्दाजी ४५ वर्षीया महिलाको शव फेला परेको छ। प्रहरीका अनुसार उक्त महिलाको पनि पहिचान खुल्न बाँकी रहेको छ। सबै घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान सुरु गरिसकेको छ।
- विभिन्न स्थानमा भएका सवारी दुर्घटनापछि सुरक्षा सतर्कता बढाइँदै
- वैदेशिक रोजगारी ठगीविरुद्ध प्रहरीको सक्रियता : ७ जना पक्राउ, पीडितलाई न्याय दिलाउने प्रयास
- नेपाल बिजनेस समिट २०२६ भब्य सफलतापूर्वकसम्पन्न
- NEPAL BUSINESS SUMMIT 2026 CONCLUDES SUCCESSFULLY
- UNESCAP–NICCI – MoPIT ले नेपालमा भू–परिवेष्टित विकासशीलदेशहरूका लागि दिगो यातायात कोरिडोर अगाडि बढाउन राष्ट्रिय कार्यशालाआयोजना गर्र्यो ।
- UNESCAP–NICCI – MoPIT Convene National Workshop on Advancing Sustainable Transport Corridors for Landlocked Developing Countries in Nepal
- आजको मौसम समाचार: बुधवार, ६ जेठ २०८३ | 20 May 2026
- आजको राशिफल: बुधवार, ६ जेठ २०८३ (20 May 2026)
- कारागारबाट भागेका जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी निशान तामाङ महोत्तरीबाट पक्राउ
- कञ्चनपुरमा ५४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ६० वर्षीय वृद्ध पक्राउ
-
आजको मौसम समाचार: बुधवार, ६ जेठ २०८३ | 20 May 2026
May 20, 2026 -
आजको राशिफल: बुधवार, ६ जेठ २०८३ (20 May 2026)
May 20, 2026
- विभिन्न स्थानमा भएका सवारी दुर्घटनापछि सुरक्षा सतर्कता बढाइँदै
- वैदेशिक रोजगारी ठगीविरुद्ध प्रहरीको सक्रियता : ७ जना पक्राउ, पीडितलाई न्याय दिलाउने प्रयास
- नेपाल बिजनेस समिट २०२६ भब्य सफलतापूर्वकसम्पन्न
- NEPAL BUSINESS SUMMIT 2026 CONCLUDES SUCCESSFULLY
- UNESCAP–NICCI – MoPIT ले नेपालमा भू–परिवेष्टित विकासशीलदेशहरूका लागि दिगो यातायात कोरिडोर अगाडि बढाउन राष्ट्रिय कार्यशालाआयोजना गर्र्यो ।
- UNESCAP–NICCI – MoPIT Convene National Workshop on Advancing Sustainable Transport Corridors for Landlocked Developing Countries in Nepal
- आजको मौसम समाचार: बुधवार, ६ जेठ २०८३ | 20 May 2026
- आजको राशिफल: बुधवार, ६ जेठ २०८३ (20 May 2026)
- कारागारबाट भागेका जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी निशान तामाङ महोत्तरीबाट पक्राउ
- कञ्चनपुरमा ५४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ६० वर्षीय वृद्ध पक्राउ

प्रतिकृया दिनुहोस्