नेपालगंजमा जुवातासको अखडा पर्दाफास — नगदसहित ६ जना पक्राउ
बाँके, नेपालगंजमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले छापा मार्दा ६ जना रंगेहात पक्राउ परेका छन्। नेपालगंज उपमहानगरपालिका–१९ सुर्जिगाउँस्थित रोशन सुनारको घरमा जुवातास खेलिरहेको गोप्य सूचनाका आधारमा पुगेको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा बैजनाथ गाउँपालिका–१ का ३४ वर्षीय बिरेन्द्र बुढा...


