ताजा समाचार

देशका विभिन्न स्थानमा पाँच जना मृत फेला: टेकुदेखि बागलुङसम्म भेटिए शव

देशका विभिन्न स्थानमा पाँच जना मृत फेला: टेकुदेखि बागलुङसम्म भेटिए शव

काठमाडौं, देशका विभिन्न जिल्लामा पछिल्लो २४ घण्टाभित्र पाँच जना व्यक्तिहरू मृत अवस्थामा फेला परेका छन्। काठमाडौं, चितवन, बाँके र बागलुङका छुट्टाछुट्टै स्थानमा ती शवहरू फेला परेका हुन्। काठमाडौं महानगरपालिका-१२ टेकुस्थित पचली घाटको पाटीमा ओखलढुङ्गा घर भएका ४० वर्षीय दिनेश धमला मंगलबार मृत अवस्थामा फेला परेका छन्। यता चितवनमा मात्रै दुई जनाको शव फेला परेको छ। भरतपुर…

वैदेशिक रोजगारीको नाममा लुटधन्दा चलाउने दुई ठग समातिए!

वैदेशिक रोजगारीको नाममा लुटधन्दा चलाउने दुई ठग समातिए!

काठमाडौं, विदेश पठाइदिने सपना देखाएर सोझा जनताको लाखौँ रकम कुम्ल्याउने दुई नाइकेलाई प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको छ। आकर्षक तलबको लोभ देखाएर ठगी गर्ने कार्यमा संलग्न यी व्यक्तिहरू अहिले प्रहरीको खोरमा पुगेका छन्। प्रहरीको फन्दामा पर्नेहरूमा नाम चलेका व्यक्तिहरू नै संलग्न पाइएको छ: आयुष कार्की (२५ वर्ष): ललितपुर गोदावरी नगरपालिका-१२ का बासिन्दा। किरण ताम्राकार…

  • कोटेश्वरको डेराभित्रै वृद्धको शव

    कोटेश्वरको डेराभित्रै वृद्धको शव

    काठमाडौँ महानगरपालिका-३२ कोटेश्वर खरिबोटमा डेरा गरी बस्दै आएका अन्दाजी ६५ वर्षीय श्याम श्रेष्ठ सोमबार आफ्नै कोठामा मृत भेटिएका छन्। हालसम्म उनको स्थायी ठेगाना खुल्न सकेको छैन। बन्द कोठाभित्र वृद्धको शव भेटिएपछि घटनालाई शंकास्पद रूपमा हेरिएको छ। छिमेकीहरूका अनुसार उनी केही...

  • नेपाल प्रहरी अस्पताल महाराजगंजको ४२औं वार्षिकोत्सव सम्पन्न

    नेपाल प्रहरी अस्पताल महाराजगंजको ४२औं वार्षिकोत्सव सम्पन्न

    काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा आइतबार आयोजित कार्यक्रमबीच नेपाल प्रहरी अस्पताल महाराजगंजको ४२औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ ।   सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले नेपाल प्रहरी अस्पतालमा आउने सेवाग्राहीको सेवा एवम् सुविधाको हेतुले अस्पताल परिसरमा नवनिर्मित Intrauterine...

  • वैदेशिक रोजगारीको प्रलोभनमा ७३ लाखभन्दा बढी ठगी गर्ने चार जना पक्राउ

    वैदेशिक रोजगारीको प्रलोभनमा ७३ लाखभन्दा बढी ठगी गर्ने चार जना पक्राउ

    काठमाडौं, वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ रकम ठगी गर्ने कार्यमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ। आकर्षक तलबको प्रलोभन देखाई पीडितहरूबाट रकम असुल गरी सम्पर्कविहीन भएको अभियोगमा उनीहरूलाई बिहीबार काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको हो। पक्राउ...