ताजा समाचार

SEE पछिको समयलाई शक्तिमा बदल्दै मिडिया ठाँटी: व्यापार प्रमुख सृजना गौतमको नेतृत्वमा ७०% छुटको ऐतिहासिक अवसर

SEE पछिको समयलाई शक्तिमा बदल्दै मिडिया ठाँटी: व्यापार प्रमुख सृजना गौतमको नेतृत्वमा ७०% छुटको ऐतिहासिक अवसर

काठमाडौँ, बैशाख ७ । पछिल्लो समय नेपालमा व्यावसायिक सीपको अभावमा हजारौँ युवाहरू अन्योलमा परिरहेका बेला ठाँटी खबरकी व्यापार प्रमुख सृजना गौतमले विद्यार्थीहरूको भविष्य लक्षित एक ठोस कदम अघि सारेकी छिन् । माध्यमिक शिक्षा परीक्षा (SEE) दिएर बसेका विद्यार्थीहरूका लागि “खाली समयको सही सदुपयोग” नाराका साथ मिडिया ठाँटीले अहिले सम्मकै आकर्षक प्याकेज सार्वजनिक गरेको छ ।…

नेपाली लायनवादका ‘ऊर्जाशिल नक्षत्र’ राजन धरातल श्रेष्ठद्वारा द्वितीय भाइस डिस्ट्रिक्ट गभर्नरमा उम्मेदवारी घोषणा

नेपाली लायनवादका ‘ऊर्जाशिल नक्षत्र’ राजन धरातल श्रेष्ठद्वारा द्वितीय भाइस डिस्ट्रिक्ट गभर्नरमा उम्मेदवारी घोषणा

काठमाडौं, ७ वैशाख । नेपाली लायनवादमा ऊर्जाशिल र सक्षम युवा नेतृत्वको पहिचान बनाउनुभएका लायन राजन धरातल श्रेष्ठले लायन वर्ष २०२६/२७ का लागि डिष्ट्रिक्ट ३२५ ई को द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर (Second Vice District Governor) पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ। लायन्स क्लब अफ काठमाडौं ‘लिडरशिप फर चेन्ज’का चार्टर्ड प्रेसिडेन्ट समेत रहनुभएका श्रेष्ठले “सामुदायिक सेवाका नेतृत्वकर्ता”…

  • कपिलवस्तुमा करेन्ट लागेर सिमेन्ट फ्याक्ट्रीका मजदुरको मृत्यु

    कपिलवस्तुमा करेन्ट लागेर सिमेन्ट फ्याक्ट्रीका मजदुरको मृत्यु

    कपिलवस्तु, ६ वैशाख । कपिलवस्तुको शिवराज नगरपालिका–७ लोहरौलास्थित विजय सिमेन्ट फ्याक्ट्रीमा कार्यरत एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ। मृत्यु हुनेमा महाराजगंज नगरपालिका–५ इट्रोल बस्ने ४५ वर्षीय किशोर कहार रहेका छन्। शनिबार दिउँसो फ्याक्ट्रीमा मेसिन चलाउने क्रममा उनलाई अचानक करेन्ट...

  • पोखरामा जुवाको खालबाट ९ जना पक्राउ; ३ लाख १९ हजारभन्दा बढी नगद बरामद

    पोखरामा जुवाको खालबाट ९ जना पक्राउ; ३ लाख १९ हजारभन्दा बढी नगद बरामद

    पोखरा, ६ वैशाख । कास्कीको पोखरा महानगरपालिकामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ९ जनालाई नियन्त्रणमा लिएको छ। पोखरा महानगरपालिका–२६ बरालडाँडास्थित ४० वर्षीया उषा रानाको डेरा कोठामा जुवा खेलिरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले...