भारतबाट ल्याउँदै गरेको ८ लाख नगदसहित दुई जना पक्राउ
- thantikhabar
- April 11, 2026
106
SHARES
सर्लाही, २८ चैत — स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। ब्रहम्पुरी गाउँपालिका–४ क्षेत्रबाट शुक्रबार राति उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेहरूमा चन्द्रनगर गाउँपालिका–४ का २३ वर्षीय कृष्ण कुमार पासवान र चन्द्रनगर गाउँपालिका–१ का ४१ वर्षीय शिव नारायण महतोरहेका छन्। उनीहरू भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा शंकास्पद गतिविधिका आधारमा प्रहरीले जाँच गरेको थियो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको टोलीले म.प्र.०३-०३७ प ७४५० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई रोकेर जाँच गर्दा ८ लाख रुपैयाँ नगद फेला परेको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार उक्त रकमको स्पष्ट स्रोत खुल्न नसकेको र अवैध कारोबारसँग सम्बन्धित हुन सक्ने आशंका गरिएको छ।
यस घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ भने आर्थिक अपराधसँग जोडिएको हुन सक्ने कोणबाट पनि छानबिन भइरहेको जनाएको छ।
- सफलता र व्यक्तिगत प्रगतिका लागि कस्ता मानिसहरूसँग टाढा रहने?
- प्रभु महालक्ष्मी लाइफको बीमितलाई राहत : विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट, नवीकरण गर्ने अवसर
- मन छुने पारिवारिक कथा, अटिजमप्रतिको सकारात्मक सोच : ‘पार्वती’
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
-
‘सचेत पाइला’ लघुचलचित्रमा विद्यालयहरूको उत्साहजनक सहकार्य
September 9, 2026 -
छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
September 10, 2026 -
हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
September 10, 2026 -
कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
September 10, 2026
- सफलता र व्यक्तिगत प्रगतिका लागि कस्ता मानिसहरूसँग टाढा रहने?
- प्रभु महालक्ष्मी लाइफको बीमितलाई राहत : विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट, नवीकरण गर्ने अवसर
- मन छुने पारिवारिक कथा, अटिजमप्रतिको सकारात्मक सोच : ‘पार्वती’
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु

प्रतिकृया दिनुहोस्