ताजा समाचार

काठमाडौं र कैलालीबाट जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ; ६ लाखभन्दा बढी नगद बरामद

काठमाडौं र कैलालीबाट जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ; ६ लाखभन्दा बढी नगद बरामद

काठमाडौं, प्रहरीले काठमाडौं र कैलालीका दुई छुट्टाछुट्टै स्थानबाट जुवातास खेलिरहेको अवस्थामा २५ जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट ६ लाख ४७ हजार ६ सय ४० रुपैयाँ नगद र जुवा खेल्न प्रयोग गरिने सामग्रीहरू बरामद गरिएको छ। काठमाडौंको सिमलटारबाट १९ जना नियन्त्रणमा काठमाडौं महानगरपालिका-६ सिमलटारस्थित ५२ वर्षीय मैते तामाङको घरमा जुवा खेलिरहेको सूचनाका आधारमा जिल्ला प्रहरी…

देवघाटधामबाट सुखद खबर: गलेश्वर आश्रमको २०८३ को पात्रो सार्वजनिक, ‘लक्ष्यचण्डी महायज्ञ’को शंखघोष!

देवघाटधामबाट सुखद खबर: गलेश्वर आश्रमको २०८३ को पात्रो सार्वजनिक, ‘लक्ष्यचण्डी महायज्ञ’को शंखघोष!

काठमाडौँ | तनहुँको पावन भूमि, देवघाटधामस्थित प्रख्यात गलेश्वर आश्रमले आफ्नो आगामी वर्ष २०८३ सालको भित्तेपात्रो (क्यालेन्डर) सार्वजनिक गरेको छ। शुक्रबार एक विशेष आध्यात्मिक समारोहका बीच गलेश्वर धामका पीठाधीश, अनन्तश्री विभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराजले उक्त पात्रो विमोचन गर्नुभयो। यो केवल तिथि र मितिको सङ्ग्रह मात्र नभई एक आध्यात्मिक निर्देशिका समेत बनेको छ। स्वामी गिरिजीका…

  • कुमारी बैंक लिमिटेडले मनायो २५ औं वार्षिकोत्सव

    कुमारी बैंक लिमिटेडले मनायो २५ औं वार्षिकोत्सव

    कुमारी बैंक लिमिटेड विभिन्न कार्यक्रमहरू आयोजना गरेर आफ्नो २५ औं वार्षिकोत्सव मनाएको छ । यस वार्षिकोत्सवको अवसरमा कुमारी बैंक लिमिटेडले आफ्ना सम्पूर्ण ग्राहक वर्ग, शेयरधनी, नियामक निकाय तथा शुभेच्छुकहरूलाई कृतज्ञता ज्ञापन गर्दै आफ्नो सफलतामा महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने सम्पूर्ण...

  • नागर्जुनमा बिहानै चोरी, लाखौंका गरगहना गायब

    नागर्जुनमा बिहानै चोरी, लाखौंका गरगहना गायब

    काठमाडौं, १९ चैत, नागर्जुन नगरपालिका–३ गैरीगाउँमा एक गम्भीर चोरीको घटना सार्वजनिक भएको छ। रामेछाप खाँडादेवी गाउँपालिका–२ घर भएकी चन्द्री तामाङ बस्दै आएको डेराबाट बिहीबार बिहान करिब १० लाख रुपैयाँ बराबरको सुनका विभिन्न गरगहना चोरी भएको प्रहरीले जनाएको छ। घटनापछि प्रहरीले...