डुबेर मृत्यु
कास्की, १९ चैत, पोखरा महानगरपालिका-३३ बागमाराको पशुपतिघाटस्थित सेती नदीमा डुबेर सोही महानगरपालिका-३३ चैनपुर बस्ने ६२वर्षीय चन्द्र प्रसाद पौडेलको मृत्यु भएको छ । बुधबार साँझ डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्तहुनासाथ इलाका प्रहरी कार्यालय शिशुवा समेतबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा सोही...


