ताजा समाचार

देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित २४ जना पक्राउ; ८ केजी अफिम र ब्राउनसुगर बरामद

देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित २४ जना पक्राउ; ८ केजी अफिम र ब्राउनसुगर बरामद

काठमाडौं, ६ वैशाख । नेपाल प्रहरीले देशका विभिन्न स्थानमा चलाएको विशेष अपरेसनका क्रममा अवैध लागूऔषधसहित २४ जनालाई पक्राउ गरेको छ। काठमाडौं, झापा, कञ्चनपुर, जाजरकोट, सिन्धुलीलगायतका जिल्लाबाट ठुलो परिमाणमा अफिम, ब्राउनसुगर, खैरो हेरोइन र नियन्त्रित औषधि ट्रामाडोलसहित उनीहरू पक्राउ परेका हुन्। उपत्यका र बागमती प्रदेशमा सक्रियता काठमाडौंको टेकुबाट १३० ट्याब्लेट ट्रामाडोलसहित काभ्रेका २५ वर्षीय मिलन लामा…

“भीमसेन थापा गाउँपालिकामा रास्वपाको सानदार सुरुवात: सर्वसम्मत नेतृत्व चयन गर्दै दियो एकताको कडा सन्देश!”

“भीमसेन थापा गाउँपालिकामा रास्वपाको सानदार सुरुवात: सर्वसम्मत नेतृत्व चयन गर्दै दियो एकताको कडा सन्देश!”

गोरखा । नेपाली राजनीतिको ऐतिहासिक केन्द्र र सामरिक महत्त्व बोकेको भीमसेन थापा गाउँपालिकामा आज एक नयाँ राजनीतिक अध्यायको सुरुवात भएको छ। २०८३ वैशाख ५ गते सम्पन्न प्रथम वडा अधिवेशनले रामचन्द्र पोखरेलको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गर्दै जिल्लाभर सकारात्मक ऊर्जा प्रवाह गरेको छ। किन विशेष छ यो अधिवेशन? वर्तमान राजनीतिक अस्थिरता र खिचातानीका बीच…