काठमाडौंमा डेराबाट साढे ४ लाख बराबरका सुनका गरगहना चोरी, चोर फरार
- thantikhabar
- June 10, 2026
71
SHARES
काठमाडौं, २७ जेठ — काठमाडौंको रामहिटी क्षेत्रमा डेरामा बस्ने एक व्यक्तिको कोठाबाट लाखौं मूल्यका सुनका गरगहना चोरी भएको घटना सार्वजनिक भएको छ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–६ रामहिटीमा डेरा गरी बस्ने काभ्रेको धुलिखेल नगरपालिका–११ घर भएका पुष्प तामाङको कोठाबाट मंगलबार राति करिब ४ लाख ५० हजार रुपैयाँ बराबरका सुनका गरगहना चोरी भएका हुन्।
घटनापछि पीडितले प्रहरीमा जानकारी गराएपछि अनुसन्धान सुरु गरिएको छ। चोरीमा संलग्न व्यक्ति वा समूह हाल फरार रहेको र उनीहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।
पछिल्लो समय काठमाडौं उपत्यकामा डेरा तथा घरहरू लक्षित गरी चोरीका घटनाहरू बढ्न थालेपछि प्रहरीले घर तथा कोठाको सुरक्षामा विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको छ।
- प्रभु महालक्ष्मी लाइफको बीमितलाई राहत : विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट, नवीकरण गर्ने अवसर
- मन छुने पारिवारिक कथा, अटिजमप्रतिको सकारात्मक सोच : ‘पार्वती’
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
-
चम्पा अधिकारीलाई जय नेपाल पार्टीमा महिला संगठनको नेतृत्व
September 5, 2026 -
‘सचेत पाइला’ लघुचलचित्रमा विद्यालयहरूको उत्साहजनक सहकार्य
September 9, 2026 -
टोखामा राति डेरा फोडेर १२ लाखभन्दा बढीको नगद र गरगहना चोरी
September 5, 2026 -
कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
September 10, 2026
- प्रभु महालक्ष्मी लाइफको बीमितलाई राहत : विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट, नवीकरण गर्ने अवसर
- मन छुने पारिवारिक कथा, अटिजमप्रतिको सकारात्मक सोच : ‘पार्वती’
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ

प्रतिकृया दिनुहोस्