सुनसरीको जंगलबाट ४३० किलो गाँजा बरामद, मोटरसाइकलसमेत फेला !
- thantikhabar
- June 10, 2026
55
SHARES
सुनसरी, २७ जेठ — सुनसरीमा ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद भएको छ। प्रहरीले बराहक्षेत्र नगरपालिका–२ स्थित पटनाली जंगल क्षेत्रबाट करिब ४ सय ३० किलोग्राम गाँजा बरामद गरेको जनाएको छ।
इलाका प्रहरी कार्यालय चतराबाट खटिएको टोलीले मंगलबार बेलुकी जंगलमा शंकास्पद अवस्थामा राखिएका १५ वटा बोराभित्र रहेको गाँजाफेला पारेको हो।
घटनास्थलबाट को.२४ प ६७४ नम्बरको मोटरसाइकल समेत बरामद भएको प्रहरीले जनाएको छ। बरामद गाँजा कसले ल्यायो, कहाँ लैजान लागिएको थियो र यसमा संलग्न व्यक्ति वा समूह को हुन् भन्ने विषयमा अनुसन्धान तीव्र बनाइएको छ।
यो बरामदगीलाई पछिल्लो समय पूर्वी नेपालमा लागूऔषध नियन्त्रण अभियानको महत्वपूर्ण सफलता मानिएको छ। प्रहरीले लागूऔषध ओसारपसारमा संलग्न व्यक्तिहरूको खोजी जारी राखेको जनाएको छ।
- प्रभु महालक्ष्मी लाइफको बीमितलाई राहत : विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट, नवीकरण गर्ने अवसर
- मन छुने पारिवारिक कथा, अटिजमप्रतिको सकारात्मक सोच : ‘पार्वती’
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
-
चम्पा अधिकारीलाई जय नेपाल पार्टीमा महिला संगठनको नेतृत्व
September 5, 2026 -
‘सचेत पाइला’ लघुचलचित्रमा विद्यालयहरूको उत्साहजनक सहकार्य
September 9, 2026 -
टोखामा राति डेरा फोडेर १२ लाखभन्दा बढीको नगद र गरगहना चोरी
September 5, 2026 -
कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
September 10, 2026
- प्रभु महालक्ष्मी लाइफको बीमितलाई राहत : विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट, नवीकरण गर्ने अवसर
- मन छुने पारिवारिक कथा, अटिजमप्रतिको सकारात्मक सोच : ‘पार्वती’
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ

प्रतिकृया दिनुहोस्