दुई जिल्लामा दुई जनाको शव फेला, प्रहरीले सुरु गर्यो अनुसन्धान
- thantikhabar
- June 10, 2026
72
SHARES
काठमाडौं, २७ जेठ — देशका दुई फरक जिल्लामा दुई जना मृत अवस्थामा फेला परेका घटनाले स्थानीय क्षेत्रमा चासो र चर्चा बढाएको छ।
प्रहरीका अनुसार कपिलवस्तुको वाणगंगा नगरपालिका–११ घरबुदिया स्थित आँपको बगैंचामा ३६ वर्षीय रमेश चौधरी मंगलबार मृत अवस्थामा फेला परेका छन्। उनी सोही क्षेत्रका स्थानीय बासिन्दा हुन्।
त्यसैगरी नवलपरासी (पूर्व) को बुलिङटार गाउँपालिका–१ मोच डाँडास्थित कालिगण्डकी नदी किनारमा १७ वर्षीया पूजा नेपाली मृत अवस्थामा फेला परेकी छन्। उनी बौदीकाली गाउँपालिका–२ निवासी रहेको प्रहरीले जनाएको छ।
दुवै घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको र घटनास्थलमा आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरीले मृत्युका कारणबारे पुष्टि नभएसम्म कुनै निष्कर्षमा नपुग्न तथा आधिकारिक जानकारीलाई मात्र विश्वास गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
- प्रभु महालक्ष्मी लाइफको बीमितलाई राहत : विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट, नवीकरण गर्ने अवसर
- मन छुने पारिवारिक कथा, अटिजमप्रतिको सकारात्मक सोच : ‘पार्वती’
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
-
चम्पा अधिकारीलाई जय नेपाल पार्टीमा महिला संगठनको नेतृत्व
September 5, 2026 -
‘सचेत पाइला’ लघुचलचित्रमा विद्यालयहरूको उत्साहजनक सहकार्य
September 9, 2026 -
टोखामा राति डेरा फोडेर १२ लाखभन्दा बढीको नगद र गरगहना चोरी
September 5, 2026 -
कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
September 10, 2026
- प्रभु महालक्ष्मी लाइफको बीमितलाई राहत : विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट, नवीकरण गर्ने अवसर
- मन छुने पारिवारिक कथा, अटिजमप्रतिको सकारात्मक सोच : ‘पार्वती’
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ

प्रतिकृया दिनुहोस्