दुःखद घटना : स्याङ्जामा पहिरोले पुरिँदा ६५ वर्षीय वृद्धको ज्यान गयो
- thantikhabar
- July 20, 2026
18
SHARES
स्याङ्जा, स्याङ्जाको गल्याङ नगरपालिका–६ वनपालेमा पहिरोले पुरिँदा ६५ वर्षीय धनबहादुर थापाको मृत्यु भएको छ।
प्रहरीका अनुसार बिहीबार बिहान आफ्नै गोठमा काम गरिरहेका बेला गोठमाथिबाट आएको पहिरोले उनलाई पुरेको थियो। घटनास्थलमै उनको मृत्यु भएको जनाइएको छ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
वर्षायाममा पहिरोको जोखिम उच्च रहने भएकाले भिरालो तथा पहिरो सम्भावित क्षेत्रमा विशेष सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गरेका छन्।
- न्यूजिल्याण्ड र पोर्चुगल पठाइदिने भन्दै लाखौं ठगी, दुई जना पक्राउ
- प्रहरी महानिरीक्षक कार्कीद्वारा धनुषामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको नयाँ भवन उद्घाटन
- करेन्ट लागेर दुई जनाको मृत्यु
- अरूवा खोलामा डुबेर ९ वर्षीय बालकको मृत्यु
- १६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा ६६ वर्षीय पुरुष पक्राउ
- पानी तान्ने मोटरबाट करेन्ट लाग्दा रौतहटका एक पुरुषको मृत्यु
- नाबालिकामाथि जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
- सुनचाँदी बजारमा नयाँ दर लागू, आज कति छ प्रतितोला मूल्य?
- कालिमाटी बजारमा तरकारी तथा फलफूलको थोक मूल्य सार्वजनिक
- देशभर मनसुन सक्रिय, अधिकांश प्रदेशमा वर्षाको सम्भावना; केही स्थानमा भारी वर्षा हुने चेतावनी
-
बाँकेमा जबरजस्ती करणी आरोपमा एक युवक पक्राउ
July 20, 2026 -
मनसुन सक्रिय: देशका धेरै स्थानमा वर्षा, सतर्क रहन आग्रह
July 21, 2026
- न्यूजिल्याण्ड र पोर्चुगल पठाइदिने भन्दै लाखौं ठगी, दुई जना पक्राउ
- प्रहरी महानिरीक्षक कार्कीद्वारा धनुषामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको नयाँ भवन उद्घाटन
- करेन्ट लागेर दुई जनाको मृत्यु
- अरूवा खोलामा डुबेर ९ वर्षीय बालकको मृत्यु
- १६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा ६६ वर्षीय पुरुष पक्राउ
- पानी तान्ने मोटरबाट करेन्ट लाग्दा रौतहटका एक पुरुषको मृत्यु
- नाबालिकामाथि जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
- सुनचाँदी बजारमा नयाँ दर लागू, आज कति छ प्रतितोला मूल्य?
- कालिमाटी बजारमा तरकारी तथा फलफूलको थोक मूल्य सार्वजनिक
- देशभर मनसुन सक्रिय, अधिकांश प्रदेशमा वर्षाको सम्भावना; केही स्थानमा भारी वर्षा हुने चेतावनी

प्रतिकृया दिनुहोस्