सुरक्षा/अपराध

मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

काठमाडौं, १७ फागुन   ​सिन्धुपाल्चोक, त्रिपुरासुन्दरी गाउँपालिका-६ बस्ने ४०वर्षीया सरू पहरी सुनकोशी गाउँपालिका-७ स्थित नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र लामोसाँघुको सुनकोशी ड्याममा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । ​संखुवासभा, खाँदबारी नगरपालिका-८ आदर्शटोल पोख्रेलगाउँ बस्ने ३० वर्षीया यम कुमारी ढकाल घर नजिकै बाटोमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । ​रूपन्देही, शुद्धोधन गाउँपालिका-२ पेडरवा भाटा…

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं, १७ फागुन   ​सप्तरी, हनुमानगर कंकालिनी नगरपालिका-१ भित्रीसडकमा भलुवाबाट कंकालिनी मंन्दिरतर्फ आउँदै गरेको अनटेष्ट लेखिएको मोटरसाइकलबाट लडेर मोटरसाइकलमा सवार सुनसरी कोशी गाउँपालिका-६ कुम्याही बस्ने ५०वर्षीया बतुल खातुनको शुक्रबार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको कोशी न्यूरो अस्पताल ईनरूवा सुनसरीमा थप उपचारको क्रममा मृत्यु भएको हो । ​दाङ, राजपुर गाउँपालिका-३ खरदरीयास्थित…

  • जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

    जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

    तनहुँ, १७ फागुन   ​ब्यास नगरपालिका-४ सिमलटार बस्ने ४१ वर्षीय कृष्ण बहादुर क्षेत्रीको घरमा जुवातास खेलिरहेको अवस्थामा कृष्ण बहादुर समेत ८ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरूलाई ३६ हजार ३ सय...

  • प्रथम आइजिपि स्कुल लेवल नेश्‍नल तेक्वान्डो च्याम्पियनसिप शुरू

    प्रथम आइजिपि स्कुल लेवल नेश्‍नल तेक्वान्डो च्याम्पियनसिप शुरू

    काठमाडौं, १६ फागुन   ​नेपाल पुलिस स्कुल सामाखुसीको आयोजनामासंचालन हुने प्रथम आइजिपि स्कुल लेवल नेश्‍नल तेक्वान्डो च्याम्पियनसिप-२०८१ शुक्रबारबाट शुरू भएको छ । ​शनिबार सम्पन्न हुने उक्त प्रतियोगितामा नेपाल पुलिस स्कुल सामाखुसी, नेपाल पुलिस स्कुल काभ्रे, नेपाल पुलिस स्कुल धरान, सशस्त्र...

  • आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

    आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

    काठमाडौं, १६ फागुन काठमाडौं महानगरपालिका-७ चावहिल चोक नजिकै रामेछाप मन्थली नगरपालिका घर भई काठमाडौं पेप्सिकोला बस्ने ३२ वर्षीय राजिब गिरीको थकाली भान्सा घरमा विद्युत सर्ट भई शुक्रबार बिहान आगलागी हुँदा करिब २२ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ...

  • मृत अवस्थामा फेला

    मृत अवस्थामा फेला

    काठमाडौं, १६ फागुन कास्की, पोखरा महानगरपालिका-१८ सराङकोट डेरा गरी बस्ने सिन्धुली घर भएका ४७ वर्षीय चित्र बहादुर गुरूङ आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् । काभ्रे, बनेपा नगरपालिका-८ बनेपा नगरपालिका भवन अगाडि रहेको होटल भ्यु एण्ड पाहुना घरको...

  • छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु

    छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु

    काठमाडौं, १६ फागुन काठमाडौं महानगरपालिका-११ स्थित सडकमा बानेश्वेरबाट माईतिघर मण्डलातर्फ जाँदै गरेको बा.प्र.०६-००१प ८५१५ नम्बरको स्कुटर अनियन्त्रित भई शुक्रबार बिहान दुर्घटना हुँदा स्कुटरमा सवार चितवन भरतपुर महानगरपालिका-११ घर भई काठमाडौं तार्केश्वर नगरपालिका-५ गोलढुंगा बस्ने २० वर्षीया सञ्जिता महत्तोको मृत्यु भएको...

  • जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

    जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

    नुवाकोट, १६ फागुन   ​लिखु गाउँपालिका-४ चौघडा बस्ने ३९ वर्षीया सरस्वती भट्टराईको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-४ बस्ने ५७ वर्षीय राजाराम थपलिया समेत १२ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले उनीहरूलाई...