सुरक्षा/अपराध

मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

काठमाडौं,  १८  फागुन गोकर्णेश्‍वर नगरपालिका-६ नयाँबस्ती डेरा गरी बस्ने काभ्रेपलाञ्चोक नाला घर भएका ५५ वर्षीय श्याम मास्के आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ✍🏻✍🏻 नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष)

अवैध लागूऔषध सहित दुई जना पक्राउ

अवैध लागूऔषध सहित दुई जना पक्राउ

काठमाडौं, १८ फागुन ​दाङ, घोराही उपमहानगरपालिका-१३ प्रगति टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम २ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने रोल्पा माडी गाउँपालिका-३ तालावाङ घर भएका १९ वर्षीय दुर्लभ घर्ती मगरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो…

  • डुबेर मृत्यु

    डुबेर मृत्यु

    काठमाडौं, १८ फागुन धनुषा, जनकपुरधाम उपमहानगरपालिका-१६ कपिलेश्वरस्थित घुरन पोखरीमा डुबेर सर्लाही ब्रहम्पुरी गाउँपालिका-२ घर भएका १७ वर्षीय शुभम कुमार साहको शनिबार दिउँसो मृत्यु भएको छ । कपिलवस्तु, कृष्णनगर नगरपालिका-१ शिवानगरस्थित सार्वजनिक माछा पोखरीमा डुबेर हाल नाम, थर, वतन नखुलेका अन्दाजी...

  • सवारी दुर्घटनामा तीन जनाको मृत्यु

    सवारी दुर्घटनामा तीन जनाको मृत्यु

    काठमाडौं, १८ फागुन भक्तपुर, सुर्यविनायक नगरपालिका-८ जगाती पुल नजिकै सडकमा जगातीबाट साँगातर्फ जाँदै गरेको बा.४१ प ३३४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री भक्तपुर नगरपालिका-७ गोलमढी बस्ने ७० वर्षीया तुलसीमाया तुसीबाखको शनिबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको...

  • जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

    जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

    स्याङ्जा, १८ फागुन वालिङ नगरपालिका-६ मिर्दी बस्ने ६८ वर्षीय तेज बहादुर थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा तेज बहादुर समेत ७ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४२ हजार १ सय...

  • जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

    जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

    काठमाडौं, १८ फागुन डडेलधुरा, १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा आलिताल गाउँपालिका-७ बस्ने ५८ वर्षीयभोज बहादुर बोहरालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भोज बहादुरले ती बालिकालाई गत असारमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय...

  • अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २२ जना पक्राउ

    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २२ जना पक्राउ

    काठमाडौं, १८ फागुन सर्लाही, मलंगवा नगरपालिका-१० बाट नियन्त्रित  लागूऔषध  नाइट्राजेपाम १ हजार १ सय ३० ट्याब्लेट सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-३ बस्ने २४ वर्षीय सुबोध पण्डित र कविलासी नगरपालिका-३ बस्ने २८...

  • आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

    आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

    काठमाडौं, १७ फागुन   ​कास्की, पोखरा महानगरपालिका-९ न्यूरोडस्थित रमेश शर्मा लुहारको शर्मा आईटि हब पसलमा शुक्रबार बेलुकी आगलागी हुँदा कम्प्युटर, ल्यापटप, प्रिन्टर, इन्भर्टर, ब्याट्रीलगायतका विभिन्न सरसामानहरू जलेर करिब १ करोडरूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । साथै आगलागी फैलिएर उक्त...