मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

काठमाडौं, २१ फागुन

रोल्पा, गंगादेव गाउँपालिका-२ सुखाओडारस्थित गोरेटो बाटो नजिक सोही गाउँपालिका-१ ओत बस्ने ३६ वर्षीया ओम कुमारी घर्ती बुधबार मृत अवस्थामा फेला परेकिन् ।

चितवन, च्छाकामना गाउँपालिका-५ तन न्बर पुल नजिक त्रिशुल नदमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५ वर्षीय पुर बुधबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)