मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
संखुवासभा, १९ फागुन खाँदबारी नगरपालिका-९ सालघारीस्थित सडकमाखाँदबारीबाट तुम्लिङटारतर्फ जाँदै गरेको प्र.१-०२-०५३ प ८१४७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकलमा सवार प्युठान स्वर्गद्वारी नगरपालिका-७ घर भएका २६ वर्षीय एकम अधिकारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका...


