विभिन्न धनमाल चोरी
नवलपरासी पूर्व, २० फागुन देवचुली नगरपालिका-१४ पशुपति मार्ग बस्ने यम बहादुर रानाभाटको घरबाट साढे २ तोला सुनका विभिन्न गरगहना, ६ तोला बराबरको चाँदीका गरगहना र नगद गए राति चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी...


