अभौतिक मुद्राको कारोबारमा संलग्न सहित सात जना पक्राउ

अभौतिक मुद्राको कारोबारमा संलग्न सहित सात जना पक्राउ

काठमाडौं, २१ फागुन

अभौतिक मुद्राको कारोबामा संलग्न १ जना र उनलाई लुटाट गरेको अभियोगमा जना सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा अभौतिक मुद्राको कारोबामा संलग्नधादिङ खनियाबागाउँपालिका-४ घर भई काठमाडौं टोखा गरपालिका- ग्रनल्याण्ड मिलनटोल बस्ने २६ वर्षीय रोशन गुर तथा लुटपाटमा संलग्न प्युठान गौमुखी गाउँपालिका-बस्ने ३६ वर्षीय राजेन्द्र बहादुर केसी, बाके बैजनाथ गाउँपालिका-बस्ने ३५ वर्षीय खगेन्द्र मल्ल ठकुरी, खोटाङ रावा बेस गाउँपालिका-स्ने २४ वर्षीय हिरा मंग्राती, मोरङ सुन्दरहरैचा नगरपालिका-२४ बस्ने २४ वर्षीय कपिल बस्नेत, दोलखा घर भई हाल सुनसरी ईटहरी उपमहागरपालिका-६ बस्ने ३१ वर्षीय संजोक तामाङ मोरङ वेलवारी घर भई हाल विराटनगर महानगरपालिका-३ स्ने २० वर्षीय मनिस कुमार राय रहेका छन् ।

काठमाडौं महानगरपालिका तिलिङ्गेटारमा अभौतिक मुद्राको अवैध कारोवार रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले रोशनलाई काठमाडौं महानगरपालिका-३ तिलिङ्गेटारबाटसोमबार पक्राउ गरेको थियो । साथै प अनुसन्धानको क्रममा उनको साथमा रहेको नगद १४ लाख रूपैयाँ लुटपाट भएकोभनी खुल् आएपश्चात लुटपाटमा संलग्न राजेन्द्र बहादुर समेत ६ जनालाई पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा रोशनले अर्ब ८७ करोड लाख १३ हजार सय ६२ रूपैयाँ बराबरको अभौतिक मुद्राको कारोबार गरेको खुल्न आएको छ ।

उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान रिेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)