सुरक्षा/अपराध

मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

काठमाडौं, २४ फागुन   ​काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका–७ स्थित बागमतीखोलाको बीच भागमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४५ वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छिन् । ​सिन्धुपाल्चोक, सुनकोशी गाउँपालिका-१ डाँडागाउँ बस्ने ७२ वर्षीय मान बहादुर पहरी आफ्नै घरको आँगनमा शनिबार मृत अवस्थामा फेला परेका छन् । ​सल्यान, शारदा नगरपालिका-१५ स्यानिज्यूला बस्ने १८वर्षीय चन्द्र शिखर…

सर्बिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

सर्बिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

काठमाडौं, २४ फागुन   ​वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दैलेख गुराँस गाउँपालिका-७ घर भई काठमाडौं टोखा नगरपालिका-९ गणेशथान बस्ने ३५ वर्षीय सर्वराज बिसीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । सर्वराजले सर्बिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका…

  • अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २० जना पक्राउ

    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २० जना पक्राउ

    काठमाडौं, २४ फागुन   काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टनेल गेटबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थकरिब ७ किलो १ सय ६५ ग्राम सहित २ जना भारतीय नागरिकलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ३० वर्षीय AJITH KUNNUMPURATHU...

  • आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

    आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

    नवलपरासी पश्चिम, २३ फागुन   ​सुस्ता गाउँपालिका-३ सेख्वाना बस्ने रोजाद्दिन मियाँको कच्ची घरमा विद्युत सर्ट भई शुक्रबार दिउँसो आगलागी हुँदा अन्नपात, भाँडावर्तन, लत्ताकपडा लगायतका सामान जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै...

  • जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

    जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

    बाँके, २३ फागुन   ​१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कोहलपुर नगरपालिका-१० चट्टार बस्ने २९ वर्षीयराधे किसुन थारूलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । ​थारूले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरसमेतबाट खटिएको...

  • अवैध लागूऔषध गाँजा सहित एक जना पक्राउ

    अवैध लागूऔषध गाँजा सहित एक जना पक्राउ

    झापा, २३ फागुन   मेचीनगर नगरपालिका-१० धुलाबारी सृष्टि टोल बस्ने ४५वर्षीया नाजेरा खातुनलाई अवैध लागूऔषध गाँजा १ किलो १सय १० ग्राम सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रदेश प्रहरी कार्यालय धरान र इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएका...

  • विभिन्न धनमाल चोरी

    विभिन्न धनमाल चोरी

    काठमाडौं, २३ फागुन   ​झापा, अर्जुनधारा नगरपालिका-६ दासपुल बस्ने लक्ष्मी संग्रौलाको घरबाट ९ तोला बराबरको सुनका विभिन्न गरगहना र ३ तोला चाँदी गरी करिब १५ लाख रूपैयाँ बराबरको धनमाल बिहीबार बिहान चोरी भएको छ । ​बागलुङ, गलकोट नगरपालिका-४ ओखरबोट बस्ने...

  • आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

    आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

    काठमाडौं, २३ फागुन   ​बर्दिया, ठाकुरबाबा नगरपालिका-१ भुरिगाउँ बजारस्थित ३२ वर्षीया चन्द्रा गौतमको श्री घडी चश्मा तथा रेडियो मर्मत पसलमा विद्युत सर्ट भई बिहीबार राति आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन । ​महोत्तरी, बर्दिबास नगरपालिका-१४...