सुरक्षा/अपराध

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं, २० फागुन ठगी मुद्दाका फरार प्रतिवादी काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-१ घर भई भक्तपुर मध्यपुर थिमी नगरपालिका-३ सागबारी बस्ने ३१ वर्षीय निराजन पाण्डेलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । उच्च माध्यमिक शिक्षा परिषद्को कर्मचारी हुँ भनि नागरिकता तथा उच्च माध्यमिक शिक्षा परिषद्को शैक्षिक प्रमाण पत्र लगायतमा फरक परेको विवरण मिलाई दिन्छु भन्दैपीडितलाई विश्वास दिलाई रकम लिई…

सुन तथा चाँदीका विभिन्न गरगहना चोरी

सुन तथा चाँदीका विभिन्न गरगहना चोरी

काठमाडौं, १९ फागुन काठमाडौं महानगरपालिका-३० कालोपुल महादेव गल्लीडेरा गरी बस्ने गोकर्णेश्वर नगरपालिका-८ जोरपाटी घर भएकी २८ वर्षीया मिना कार्कीको कोठाबाट सुन तथा चाँदीका गरगहना गरी करिब ४ लाख १८ हजार ८ सय रूपैयाँ बराबरको धनमाल गएराति चोरी भएको छ । मोरङ, उर्लाबारी नगरपालिका-४ आईतबारेस्थित रमेश विकको न्यू पाथीभरा ज्वेलर्सबाट सुन तथा चाँदीका गरगहना गरी करिब…

  • आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

    आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

    काभ्रे, १९ फागुन बनेपा नगरपालिका-५ सुमारा भित्तिगाउँ बस्ने सानुकान्छा थापाको घरमा सोमबार दिउँसो आगलागी हुँदा घर र घरभित्र रहेका सरसामान पूर्णरूपमा जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन । प्रहरीले स्थानिय बासिन्दा तथा दमकलको सहयोगमा...

  • सवारी दुर्घटनामा तीन जनाको मृत्यु

    सवारी दुर्घटनामा तीन जनाको मृत्यु

    काठमाडौं, १९ फागुन मकवानपुर, मनहरी गाउँपालिका-७ मनहरी पुलस्थित सडकमा ना.१६ प ३१८१ नम्बरको मोटरसाइकललाई ना.६ ख ४०५५ नम्बरको ट्रकले सोमबार बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार चितवन रत्ननगर नगरपालिका-१६ पिठुवा बस्ने ५६ वर्षीय निम बहादुर थापाको मृत्यु भएको छ । दुर्घटनामा...

  • हत्या गरेको अभियोगमा पक्राउ

    हत्या गरेको अभियोगमा पक्राउ

    सिन्धुली, १९ फागुन आफ्नै श्रीमती १७ वर्षीया अनिशा सदाको हत्या गरेको अभियोगमा दुधौली नगरपालिका-८ कछुवाखाडी बस्ने २२ वर्षीयदिनेश सदालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । दिनेशले अनिशाको आइतबार राति हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय डकाहाबाट...

  • अवैध लागूऔषध ब्राउनसुगर सहित एक जना पक्राउ

    अवैध लागूऔषध ब्राउनसुगर सहित एक जना पक्राउ

    काठमाडौं, १९ फागुन चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषधब्राउनसुगर जस्तो देखिने पदार्थ ३१ ग्राम सहित सिराहा सखुवानान्कारकट्टी गाउँपालिका-५ बस्ने २५ वर्षीय मोहमद कलामलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरोशाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले...

  • सालकको खपटा सहित दुई जना पक्राउ

    सालकको खपटा सहित दुई जना पक्राउ

    काठमाडौं, १९ फागुन काठमाडौं महानगरपालिका-१६ माछापोखरीबाट ७ सय ७० ग्राम तौलको सालकको खपटा जस्तो देखिने बस्तु सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा खोटाङ दिप्रुङ चुईचुम्पा गाउँपालिका-२ घर भई काठमाडौं महानगरपालिका-६ जोरपाटी बस्ने २९ वर्षीय...

  • विभिन्न धनमाल चोरी

    विभिन्न धनमाल चोरी

    काठमाडौं, १९ फागुन काठमाडौं महानगरपलिका-२६ कपुरधारास्थित तार्केश्वर नगरपालिका-४ बस्ने गोरखा, गोरखा नगरपालिका-४ घर भएका ३३ वर्षीय गणेश भट्टराईको ओम बौद्धिक ज्योतिष परामर्शसेवा केन्द्रबाट ल्याप्टप १ थान र नगद गरी करिब १ लाख ८ हजार रूपैयाँ बराबरको धनमाल आइतबार बिहान चोरी...

  • आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

    आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

    काठमाडौं, १९ फागुन ​सोलुखुम्बु, लिखुपिके गाउँपालिका-३ काफ्लेचौर बस्ने रूद्र बहादुर खत्रीको घरमा भाडामा रहेको लिखुपिके गाउँपालिकाको नापी शाखा, भौतिक पूर्वाधार विकास शाखार प्रधानमन्त्री रोजगार शाखाको स्टोर रूममा विद्युत सर्ट भई आइतबार दिउँसो आगलागी हुँदा घर, घर भित्र रहेका नगद तथाजिन्सी...