सुरक्षा/अपराध

नियन्त्रित लागूऔषध सहित एक जना पक्राउ

नियन्त्रित लागूऔषध सहित एक जना पक्राउ

सिराहा, ८ चैत   लहान नगरपालिका-१ लोकतन्त्र चोकबाट नियन्त्रित लागूऔषध डाइजेपाम १ सय ९८ एम्पुल, प्रोमेथाजाइन १सय ९८ एम्पुल र बुप्रेनोर्फिन १ सय ९८ एम्पुल सहित सोही नगरपालिका-६ कुम्हाल टोल बस्ने ५२ वर्षीय जुक्ती लाल पासवानलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको…

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं, ८ चैत   ​काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका–२ आलापोट फुयालगाउँ बस्ने श्रीकृष्ण धिमालको गोठमा बिहीबार दिउँसोआगलागी हुँदा करिब ४ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । ​ बर्दिया, राजापुर नगरपालिका-५ बस्ने ४२ वर्षीय मनकन्या चौलागाईको भान्साघर र गोठमा विद्युत सर्ट भई बिहीबार दिउँसो आगलागी हुँदा करिब १ लाख ९९ हजार रूपैयाँ बराबरको धनमाल…

  • डुबेर मृत्यु

    डुबेर मृत्यु

    दोलखा, ८ चैत ​बिगु गाउँपालिका-२ ओराङ बस्ने मंगल तामाङको छोरा १७ वर्षीय प्रबिण तामाङ सोही ठाउँस्थित तामाकोशी खोलामा पौडी खेल्ने क्रममा डुबेर बिहीबार दिउँसो मृत्यु भएको छ । ​यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ✍🏻✍🏻 नेपाल प्रहरी प्रधान...

  • मृत अवस्थामा फेला

    मृत अवस्थामा फेला

    काठमाडौं, ८ चैत   ​दाङ, घोराही उपमहानगरपालिका-१७ भैसाही बस्ने ३९वर्षीया सीता खनाल सोही ठाउँस्थित पानी सिचाईको कृतिम आरग्य ड्याममा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । ​महोत्तरी, बर्दिबास नगरपालिका-१ बस्ने ७० वर्षीय सिंह बहादुर योञ्जन आफ्नै घरमा बिहीबार मृत अवस्थामा...

  • सवारी दुर्घटनामा चार जनाको मृत्यु

    सवारी दुर्घटनामा चार जनाको मृत्यु

    काठमाडौं, ८ चैत   ​म्याग्दी, धौलागिरी गाउँपालिका-२ पाखापानीस्थित सडकमा गुर्जादेखि लुलाङतर्फ आउँदै गरेको ग.१ त ७१९६ नम्बरको ट्याक्टर अनियन्त्रित भई बिहीबार साँझ दुर्घटना हुँदा ट्याक्टरमा सवार २ जनाको मृत्यु भएको छ । दुर्घटनामा सोही गाउँपालिका-२ बस्ने २१ वर्षीय पूर्णलाल रसाइलीको...

  • अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ

    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ

    काठमाडौं, ८ चैत मोरङ, उर्लाबारी नगरपालिका-३ थापा चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ९४ ट्याब्लेट र स्पास्पेन १ सय ९४ ट्याब्लेट सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ बस्ने २० वर्षीय ईन्द्र मगर...

  • माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

    माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

    काठमाडौं, ८ चैत   वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका-९ घर भई काठमाडौं बुढानिकलण्ठ नगरपालिका-९ बस्ने ५१ वर्षीय प्रकाश बहादुर सिंहलाई बुधबारप्रहरीले पक्राउ गरेको छ ।  सिंहले माल्टा पठाइदिन्छु भन्दै...

  • दुई जना प्रहरी उपरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

    दुई जना प्रहरी उपरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

    काठमाडौं, ८ चैत नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८१ चैत ७गतेको निर्णयअनुसार प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा पदोन्नति हुनुभएका २ जना प्रहरी उपरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ । प्रहरी महानिरीक्षक दिपक थापाले नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार...

  • आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

    आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

    काठमाडौं, ७ चैत   सिराहा, मिर्चैया नगरपालिका-६ जिवा खोलास्थितसडकमा मिर्चैयाबाट बर्दिबासतर्फ जाँदै गरको बा.१३ च १३२९नम्बरको स्कार्पियो गाडीमा बिहीबार दिउँसो आगलागी हुँदा गाडीको अगाडिको भाग जलेर क्षति भएको छ । मकवानपुर, मकवानपुर गाउँपालिका-७ भिराङगे बस्नेअबशेक चेपाङको घरमा बिहीबार दिउँसो आगलागी...