मृत अवस्थामा फेला
- thantikhabar
- March 18, 2025
7K
SHARES
काठमाडौं, ५ चैत
कैलाली, घोडाघोडी नगरपालिका-१० स्थित तुलसीपुर सामुदायिक वनको रतिपुर जाने बाटो नजिक जङ्गलमा सोही नगरपालिका-९ रतिपुर बस्ने ७० वर्षीय नौले बुढा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
चितवन, भरतपुर महानगरपालिका-१ देवघाटस्थित हनुमान मन्दिर नजिकै चौतारीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी चितवन, भरतपुर महानगरपालिका-२७ स्यालवासस्थित नारायणी नदीको टापुमा सोही महानगरपालिका-२७ बलुवाघाट बस्ने ५२ वर्षीय धन बहादुर थनेत मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
काभ्रे, भुम्लु गाउँपालिका-१० सुनकोशी नदीमा पाँचखाल नगरपालिका-९ नागबेली बस्ने ७३ वर्षीय कविराज मैनालीमंगलबार मृत अवस्थामा फेला परेका छन् ।
दार्चुला, नौगाड गाउँपालिका-२ सुण्डमुण्ड बस्ने ५५ वर्षीय नर बहादुर ठगुन्ना घर नजिकै भैँसी मेला भिरमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
✍🏻✍🏻
नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)
- नेपाल–भारत उद्योग वाणिज्य संघद्वारा भारतीय राजदूत नवीन श्रीवास्तवकोसम्मानमा बिदाइ समारोह आयोजना
- Nepal-India Chamber of Commerce and Industry (NICCI) hosts Farewell Reception in honour of Ambassador Naveen Srivastava
- सुर्खेतबाट १ लाख ८८ हजार रुपैयाँसहित ७ जना जुवाडे पक्राउ
- नागरिकसँगको विश्वास र साझेदारीमार्फत सेवा प्रवाह गर्न प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको निर्देशन
- १३ देशका राजदूत सिफारिसप्रति पूर्व डिआजी रमेश खरेलद्वारा स्वागत: ‘दलगत भागबण्डा अन्त्य हुनु सकारात्मक’
- FNCCI Appoints Renowned Economist Dr. Gopal Prasad Tiwari as Director General
- नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा अर्थशास्त्री डा. गोपालप्रसाद तिवारी नियुक्त
- दरौँदी नदीमा ८३ वर्षीय वृद्ध मृत फेला, अजिरकोटका आइतबहादुरको शोकपूर्ण निधन
- चितवनबाट अन्तर्राष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ
- क्यानडा पठाइदिन्छु भन्दै १२ लाख ठगी गर्ने दुई जना प्रहरी फन्दामा
-
मन छुने पारिवारिक कथा, अटिजमप्रतिको सकारात्मक सोच : ‘पार्वती’
September 14, 2026 -
श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ
September 16, 2026
- नेपाल–भारत उद्योग वाणिज्य संघद्वारा भारतीय राजदूत नवीन श्रीवास्तवकोसम्मानमा बिदाइ समारोह आयोजना
- Nepal-India Chamber of Commerce and Industry (NICCI) hosts Farewell Reception in honour of Ambassador Naveen Srivastava
- सुर्खेतबाट १ लाख ८८ हजार रुपैयाँसहित ७ जना जुवाडे पक्राउ
- नागरिकसँगको विश्वास र साझेदारीमार्फत सेवा प्रवाह गर्न प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको निर्देशन
- १३ देशका राजदूत सिफारिसप्रति पूर्व डिआजी रमेश खरेलद्वारा स्वागत: ‘दलगत भागबण्डा अन्त्य हुनु सकारात्मक’
- FNCCI Appoints Renowned Economist Dr. Gopal Prasad Tiwari as Director General
- नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा अर्थशास्त्री डा. गोपालप्रसाद तिवारी नियुक्त
- दरौँदी नदीमा ८३ वर्षीय वृद्ध मृत फेला, अजिरकोटका आइतबहादुरको शोकपूर्ण निधन
- चितवनबाट अन्तर्राष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ
- क्यानडा पठाइदिन्छु भन्दै १२ लाख ठगी गर्ने दुई जना प्रहरी फन्दामा

प्रतिकृया दिनुहोस्