अमेरिकी डलर र युरो सहित एक जना पक्राउ

अमेरिकी डलर र युरो सहित एक जना पक्राउ

काठमाडौं, ५ चैत  

टोखा नगरपालिका झोरबाट अमेरिकी डलर युरो गरी नेपली रपैयामा हुन आउने जम्मा रकम २५ करो१९ लाख २४ हजार सय ५० रूपैयाँ सहित सिन्धुपाल्चोक भोटेकोशीगाउँपालिका- घर भई काठमाडौं गोकर्णेश्वरगरपालिका-बस्ने ४३ वर्षीय फुच्चे भन्ने कुसाङ लामालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

विभिन्न व्यक्तिहरले ठुलो परिमाणमा अमेरिकी डलर, युरो लगायत विभिन्न देशका मुद्राहर राजश्व छली गरी अवैध रपमा ओसार पसार तथा कारोवार गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त स्थानमा ना. १६५२म्बरको ट्रक नियन्त्रणमा लिई तलासी गर्दा ट्रकको ड्राभर बस्ने क्याविनको माथिल्लो भागमा फलसबनाई लुकाई छिपाई ल्याएको अमेरिकी डलर सय दरका हजार सय १९ थान ५० दरका सय ७९ थान तथा युरो सय दरका ११थान, सय दरका सय ८० थान, सय दरका हजार सय ४८ थान५० दरका १७ हजार सय ७७ थान फेला पारी चालक लामालाई पक्राउ गरेको हो । अनुसन्धानको क्रममा लामा २०७३ पुस १३ गते ७ के सुन सहित पक्राउ परी राजश्व छली सुन चोरी पैठारी मुद्दामा र्ष कैद भुक्तान गरेको खुल्न आएको छ ।

उनलाई विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९बमोजिमको कसुरमा थप अनुसन्धान तथा कारवाहीको लागिराजस्व अनुसन्धान विभाग हरिहरभवन पठाएको

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)