अवैध लागूऔषध गाँजा बरामद
- thantikhabar
- March 19, 2025
31.2K
SHARES
काठमाडौं, ६ चैत
पर्सा, वीरगंज महानगरपालिका-१६ इनर्वा गाउँस्थित खाली जग्गाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने बस्तुकरिब ७५ किलो ७ सय ग्राम मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उक्त स्थानमा ७ वटा पोकामा रहेको उक्त गाँजा फेला पारी बरामद गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-३ लेवटस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १० किलोग्राम मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ । प्रहरी चौकीबसामाडीबाट खटिएको प्रहरीले मनहरीबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ग. २३ प २५३५ नम्बरको मोटरसाइकललाई जाँच गर्न खोज्दा मोटरसाइकल छाडी मोटरसाइकलमा सवार २ जना व्यक्तिहरू फरार भएपश्चात मोटरसाइकलमा रहेको ब्याग तलासी गर्दा उक्त गाँजा फेला पारी बरामद गरेको हो । हाल फरार व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
✍🏻✍🏻
नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)
- हेयर कटिङमा करियर बनाउन चाहने युवाका लागि डाइमन्ड ब्यूटी हबको विशेष अफर, वास्तविक मोडलमै व्यावहारिक प्रशिक्षण
- विदेशी मुद्रासहित नेपाल वायुसेवा निगमका दुई कर्मचारी विमानस्थलबाट पक्राउ
- कुमारी बैंकको मोबाइल बैंकिङ एपमा IRD प्रोत्साहन कार्यक्रम सुविधा उपलब्ध
- विद्युत् बोर्ड बनाउने क्रममा करेन्ट लागेर सप्तरीमा ४७ वर्षीय पुरुषको मृत्यु
- बालिकामाथि जबरजस्ती करणीको आरोपमा महोत्तरी र नवलपरासी पश्चिमबाट दुई जना पक्राउ
- आफ्नै बुवाको हत्या आरोपमा १९ वर्षीय युवक पक्राउ
- औषधि पसल सञ्चालकको हत्या आरोपमा पाँच जना पक्राउ
- देशभर मनसुनी गतिविधि सक्रिय, धेरै स्थानमा वर्षाको सम्भावना
- आज यी राशिका लागि विशेष दिन : धनलाभदेखि नयाँ अवसरसम्मको योग: भदौ २ गते २०८३, मंगलबार
- खेतमा पानी तान्ने मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर ६२ वर्षीयको मृत्यु
-
लागूऔषधसहित सात जना पक्राउ
August 11, 2026

प्रतिकृया दिनुहोस्