विभिन्न धनमाल चोरी

विभिन्न धनमाल चोरी

काठमाडौं, ६ चैत  

काठमाडौं महानगरपालिका-३२ कोटेश्वर डेरा गरी बस्ने दोलखा कालिन्चोक गाउँपालिका-घर भएकी २३ वर्षीयासुनिता खड्काको कोठाबाट ३ तोला बराबरको सुनका विभिन्न गरगहना र नगद २० हजार रूपैयाँ गरी करिब लाख ४५ हजार रूपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरीभएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)