करेन्ट लागेर मृत्यु

करेन्ट लागेर मृत्यु

रूपन्देही, ६ चैत

सम्मरमाई गाउँपालिका-६ डिहुली बस्ने ६५ वर्षीयरामबृज यादको करेन्ट लागर मंगलबार दिउँसो मृत्यु भएको छ ।

सोही ठाउँस्थित आफ्नै तरकारी बारीमा विद्युतीय मोटरबाट पानी लगाउने क्रममा करेन्ट लागेर बेहोभएका उनको म अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻
नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)