सुरक्षा/अपराध

मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

काठमाडौं, ९ चैत   ​महोत्तरी, गौशाला नगरपालिका-८ स्थित सागरनाथ वन विकास परियोजनाको जंगलमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । ​काभ्रेपलाञ्चोक, धुलिखेल नगरपालिका-७ स्थित डमपिङ साइडमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६५वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् । ​यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान…

करेन्ट लागेर मृत्यु

करेन्ट लागेर मृत्यु

काठमाडौं, ९ चैत   ​ चितवन, भरतपुर महानगरपालिका-१ नारायणी नदीकिनारस्थित आयुष्मा मोटर वोड कम्पनी प्रालिमा काम गर्ने नवलपरासी पूर्व गैंडाकोट नगरपालिका-१ बस्ने ५५ वर्षीयकुल पौडेलको करेन्ट लागेर शुक्रबार साँझ मृत्यु भएको छ । बत्ति बाल्नको लागि तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीरघाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ​रूपन्देही,…

  • छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

    छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

    काठमाडौं, ९ चैत   ​रूपन्देही, तिलोत्तमा नगरपालिका-५ मणिग्रामस्थित सडकमा बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु.२ ख ५१३६ नम्बरको ट्रकमा लु.१६ प ६८५ नम्बरको स्कुटर ठक्कर खाई शुक्रबार दिउँसो दुर्घटना हुँदा स्कुटर चालक कपिलवस्तु वाणगंगा नगरपालिका-४ बस्ने २८ वर्षीय रमेश खनालको मृत्यु...

  • बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

    बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

    काठमाडौं, ९ चैत   ​बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोक बलेफी गाउँपालिका-७ घर भई काठमाडौं महानगरपालिका-२९ कालिकास्थान बस्ने ४७ वर्षीया लैला कुमारी गहतराजलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौंबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई...

  • आपराधिक लाभ (एक्सटर्सन) लिन नहुने कसुर उद्योगमा संलग्न व्यक्ति पक्राउ

    आपराधिक लाभ (एक्सटर्सन) लिन नहुने कसुर उद्योगमा संलग्न व्यक्ति पक्राउ

    काठमाडौं, ९ चैत   ​आपराधिक लाभ (एक्सटर्सन) लिन नहुने कसुर उद्योगमा संलग्न रहेको अभियोगमा सर्लाही धनकौल गाउँपालिका-२ ठेगाना भई भक्तपुर सूर्यबिनायक नगरपालिका-२ लोकन्थली बस्ने सुदिप कुमार साह गुप्तालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । आपराधिक लाभ लिने उद्देश्य सहित योजनावद्ध...

  • अवैध लागूऔषध सहित पाँच जना पक्राउ

    अवैध लागूऔषध सहित पाँच जना पक्राउ

    काठमाडौं, ९ चैत   दाङ, घोराही उपमहानगरपालिका-१७ कटुवा खोला नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय ६० मिलिग्राम सहित राजपुर गाउँपालिका-६ गंदीखोला बस्ने २८ वर्षीय दिपक पुनलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी...

  • करिब ४ सय ७७ किलो गाँजा सहित एक जना पक्राउ

    करिब ४ सय ७७ किलो गाँजा सहित एक जना पक्राउ

    धनुषा, ९ चैत   ​लक्ष्मिनीया गाउँपालिका-७ लक्ष्मिनीया चोकबाट अवैध लागूऔषध गाँजा करिब ४ सय ७७ किलो ७४ ग्राम सहित मकवानपुर घर भएका २४ वर्षीय संजिब स्याङ्तानलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । ​जिल्ला प्रहरी कार्यालय धनुषा र लागूऔषध नियन्त्रण...

  • आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

    आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

    काठमाडौं, ८ चैत   गुल्मी, धुर्कोट गाउँपालिका-२ पिपलधारा घैयारा बस्ने ३८ वर्षीय निरन थापाको गोठमा शुक्रबार बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर नष्ट भएको छ । भोजपुर, टेम्केमैयुङ गाउँपालिका-४ नागी माछखर्क बस्ने शिरी घिमिरेको गोठमा शुक्रबार बिहान आगलागी हुँदा करिब...

  • मृत अवस्थामा फेला

    मृत अवस्थामा फेला

    चितवन, ८ चैत   भरतपुर महानगरपालिका-४ गैंडाचोकस्थित नारायणी नदी किनारमा हाल नाम, थर, वतन नखुलेकी महिला शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । यसैगरी चितवन, भरतपुर महानगरपालिका-१ स्थित नारायणी नदी किनारमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३५ वर्षीया महिला...