मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

काठमाडौं, ७ चैत

उदयपुर, चौदण्डीगढी नगरपालिका-४ मकमडाडा बस्ने ५० वर्षीय गंगाराम खनाल सोही नगरपालिका-२ गंगटेस्थित खेतमा बुधबार मृत अस्थामा फेला परेका छन् ।

संखुवासभा, पाँचखपन नगरपालिका-५ अर्चले बस्ने ५४ वर्षीय धन बहादुर तामाङ सोही ठाउँस्थित आफ्नै बारमाबुधबार मृत अस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)