सालकको खपेटा सहित एक जना पक्राउ

सालकको खपेटा सहित एक जना पक्राउ

काठमाडौं, १० चैत

चन्द्रागिरी नगरपालिका-४ पानीघाटबाट सालकको खपेटा जस्तो देखिने स्तथान, नङ्ग्रा थान, दुम्सीको काडा जस्तो देखिने बस्तु थान, नगद ५२ हजार रूपैयाँ र मोबाथान सहित दोलख शैलुङ गाउँपालिका-६ घर भएका ३२ वर्षीय सुवास तामाङलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले मकवानपुरकोचित्लाङबाट काठमाडौं थानकोटतर्फ आउदै गरेक उनलाईउक्त  खपटा सहित फेला पारी पक्राउ गरेको हो ।

स सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)