आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं, चैत  

उदयपुर, रौतामाई गाउँपालिका-३ सल्लेनी बस्ने भक्तसेर राईको घर रण बहादुर राईको घरमा शुक्रबार दिउँसो आगलागी हुँदा रिब २० लाख ४० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

सुनसरी, बराहक्षेत्र नगरपालिका-६ ठाकुरवारीस्थित धरान उपमहानगरपालिका-१६ बस्ने ५३ वर्षीय नारायण राईको निर्माणाधिन कृषि फर्ममा शुक्रबार राति आगलाग हुँदा करिब लाखपैया बराबरको धनमाल जलेर नष्ट भएको छ ।

यसैगरी सुनसरी, इनरूवा नगरपालिका-८ गणेशपुर बस्ने मिश्रि लाल मेहताको गोठमा शुक्रबार राति आगलागी हुदा गोठ र्णपमा जलेर नष्ट भएको छ ।

यसैगरी सुनसरी, दुहवीगरपालिका-१० सिमरिया बस्ने नागेश्वर शर्माको घर र रम्बा शर्माको घरमा निबार बिहान आगलागी हुँदा दुवै जनाको घर, घरभित्र रहेका नगद, सुनचाँदी, फर्निचर, अन्नपात, भाँडावर्तन, लत्ताकपडा लगायतका सामानहरू जलेर करिब लाख पैयाँ बराबरको नमाल नष्ट भएको छ ।

सुर्खेत, बराहताल गाउँपालिका-४ सिम्लेपानी ताला तरङ्गा बस्ने भोटे कामीको घरमा शुक्रबार बिहान आगलागी हुँदा करि६ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

रसुवा, उत्तरगया गाउँपालिका-५ लहरेपौवा बस्ने होमनाथ भण्डारीको गोठमा शुक्रबार साँझ आगलागी हुँदा गोठ पूर्णपमा जलेर करिब लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

सिराहा, कर्जन्हा नगरपालिका-बथान टोल बस्ने ६७वर्षीय घुरन मुखियाको गोठ घरमा शुक्रबार राति आगलागी हुदा करिब ३ लाख १० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

पर्सा, वीरगंज महानगरपालिका-२० हरपतगंज बस्ने सुलन महराको घरमा शुक्रबार दिउँसो आगलाग हुदा करिब लाख रूपैयाँराबरको धनमाल जलेर नषभएको छ ।

रौतहट, वृन्दावन नगरपालिका-६ मौवाही टोल बस्ने हैदर अलिको घरमा शुक्रबार साँझ आगलागी हुँदा घर र घरभित्र रहेको त्ताकपडा, अन्नपात र भाडावर्तन जलेर करिब लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

कैलाली, घोडाघोडी नगरपालिका-८ जडै बस्ने ४५ वर्षीयचक्र बहादुर साउद रमा शुक्रबार दिउँसो लागी हुँदा घर पर्णपमा जलेर करिब १० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

झापा, मेचनगर नगरपालिका-१४ प्रगति टोल बस्ने आनन्द खड्काको गायत्री भेनियर उद्योगमा शनिबार दिउँसो आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन् ।

सोलुखुम्बु, नेचासल्यान गाउँपालिका-३ भण्डारी गाउँ बस्ने राज कुमार नेपालीको घरमा शनिबार बिहान आगलागी हुँदा करिब लाख ४० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

नवलपरासी पश्चिम, प्रतापपुर गाउँपालिका-८ रेतास्थित दिव्यान्स पोल्ट्री फर्ममा विद्युत सर्ट भई शनिबार दिउँसो आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन् ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻
नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)