एमाले उपमहासचिवमा लेखराज भट्ट निर्वाचित, राष्ट्रिय राजनीतिमा कैलालीको बलियो उदय
- thantikhabar
- December 18, 2025
196
SHARES
एमाले उपमहासचिवमा लेखराज भट्ट, रावलसहित ५ जना केन्द्रीय सदस्य निर्वाचित
धनगढी । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा सुदूरपश्चिमको कैलाली जिल्लाले ऐतिहासिक सफलता हात पारेको छ। पार्टीको केन्द्रीय राजनीतिमा कैलालीको प्रभावशाली उपस्थिति देखिँदै लेखराज भट्ट उपमहासचिव पदमा निर्वाचित भएका छन्।
भट्टको उपमहासचिवमा उदयसँगै कैलालीले पार्टी नेतृत्व तहमा आफ्नो हैसियत अझ बलियो बनाएको छ। यसै महाधिवेशनबाट कैलालीका थप ५ जना नेता केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएका छन्, जसले जिल्लाको राजनीतिक वजनलाई राष्ट्रिय स्तरमा स्थापित गरेको छ।
केन्द्रीय सदस्यमा निर्वाचित हुने नेताहरूमा
झपट बहादुर रावल
पूर्वमन्त्री गौरीशंकर चौधरी
सन्तोष शर्मा थापा
लीला भण्डारी
कमला ओली
रहेका छन्।
विशेष रूपमा, सन्तोष कुमारी शर्मा (थापा) हाल सुदूरपश्चिम प्रदेश सभा सदस्यसमेत रहेकाले प्रदेश र केन्द्रबीचको समन्वयमा उनको भूमिका महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।
कैलालीबाट एक उपमहासचिव र पाँच केन्द्रीय सदस्य निर्वाचित हुनु सुदूरपश्चिमकै लागि गर्वको विषय मानिएको छ। स्थानीय कार्यकर्ताहरूले यसलाई “कैलालीको राजनीतिक जित” को संज्ञा दिएका छन्।
- हेयर कटिङमा करियर बनाउन चाहने युवाका लागि डाइमन्ड ब्यूटी हबको विशेष अफर, वास्तविक मोडलमै व्यावहारिक प्रशिक्षण
- विदेशी मुद्रासहित नेपाल वायुसेवा निगमका दुई कर्मचारी विमानस्थलबाट पक्राउ
- कुमारी बैंकको मोबाइल बैंकिङ एपमा IRD प्रोत्साहन कार्यक्रम सुविधा उपलब्ध
- विद्युत् बोर्ड बनाउने क्रममा करेन्ट लागेर सप्तरीमा ४७ वर्षीय पुरुषको मृत्यु
- बालिकामाथि जबरजस्ती करणीको आरोपमा महोत्तरी र नवलपरासी पश्चिमबाट दुई जना पक्राउ
- आफ्नै बुवाको हत्या आरोपमा १९ वर्षीय युवक पक्राउ
- औषधि पसल सञ्चालकको हत्या आरोपमा पाँच जना पक्राउ
- देशभर मनसुनी गतिविधि सक्रिय, धेरै स्थानमा वर्षाको सम्भावना
- आज यी राशिका लागि विशेष दिन : धनलाभदेखि नयाँ अवसरसम्मको योग: भदौ २ गते २०८३, मंगलबार
- खेतमा पानी तान्ने मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर ६२ वर्षीयको मृत्यु
-
लागूऔषधसहित सात जना पक्राउ
August 11, 2026

प्रतिकृया दिनुहोस्