कपिलवस्तु राजनीतिमा ठूलो भूकम्प : कांग्रेस छाडेर एमाले प्रवेश गरे पूर्वमन्त्री कनौडिया, कपिलवस्तु–३ बाट उम्मेदवार !
काठमाडौं, ३ माघ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री वीरेन्द्रकुमार कनौडिया ले पार्टी परित्याग गर्दै नेकपा एमाले प्रवेश गरेका छन्। उनको प्रवेशसँगै कपिलवस्तु–३ को चुनावी राजनीति तातेको छ। ओलीकै हातबाट टिकट, एमालेबाट सीधै चुनावी मैदानमाशनिबार दिउँसो एमाले अध्यक्ष केपी...


