“यो निर्णय हामी खारेज गर्छौं, वैधानिक लडाइँ लड्छौं” – पूर्णबहादुर खड्का
काठमाडौँ, शुक्रबार साँझ – नेपाली कांग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगले गगन थापालाई सभापति घोषित गरेको निर्णय खारेज गर्ने चेतावनी दिएका छन्। खड्काले भने: “निर्वाचन आयोगको निर्णय त्रुटिपूर्ण छ। जुन हामीले आशंका गरेका थियौं, त्यो नै देखियो। षड्यन्त्रपूर्ण...


