नेकपा (एमाले) गोरखा- काठमाडौं सम्पर्क मंच द्वारा तत्कालिन ताक्लुङ गा. बि. स. अध्यक्ष क. बुद्दि बहादुर थापाको निवासमा ‘घर दैलो – अन्तरक्रिया’ कार्यक्रम संपन्न
- thantikhabar
- July 12, 2025
161.2K
SHARES
मिति २०८२/०३/२८ गते शनिबार !
नेकपा (एमाले) गोरखा- काठमाडौं सम्पर्क मंचले रुपेश रोकाहा (मंचका अध्यक्ष) को नेतृत्वमा तत्कालिन ताक्लुङ गा. बि. स. अध्यक्ष (हाल शहीद लखन गा. पा. वार्ड नं ४/५ पर्ने) क. बुद्दि बहादुर थापाको पार्टी प्रतिको योगदानलाई उच्च सम्मान गर्दै उहाँकै स्वनिवास इमाडोल, ललितपुरमा गै ‘घर दैलो – अन्तरक्रिया ‘ कार्यक्रम संपन्न गरेको छ ।
उक्त क्षणमा क. बुद्दि बहादुर थापा खुसि र हर्षले रुनु भएको थियो । त्यो क्षणमा पार्टी पंक्तिले सम्झेर आएकोमा उहा भावप्रेरित हुनु भयो !
हाल उहाँको दाहिने पाटो प्यारालाईसिसको समस्याले संबादमा केहि अफ्ठेरो भएपनि सम्पर्क मंचको कुरो अत्यन्त पृय मानेर सुन्नु भयो ! अन्तमा मंचका प्रतिधीहरुले उहाँको स्वास्थ्यलाभ र दीर्घायुको कामना समेत ब्यक्त गरेका थिए !
श्रोत ✍🏻✍🏻📸📸 : नेकपा एमाले, गोरखा काठमाण्डौँ सम्पर्क मंच
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
- चितवनको रत्ननगरमा ट्रकको ठक्करबाट स्कुटर सवारको मृत्यु
- कुमारी बैंक PCAF मा आबद्ध, जलवायु वित्तमा थप पारदर्शिताको प्रतिबद्धता
-
सामाजिक सञ्जालका भ्रामक विज्ञापनबाट बच्न राष्ट्रिय वाणिज्य बैंकको सूचना
September 3, 2026 -
चम्पा अधिकारीलाई जय नेपाल पार्टीमा महिला संगठनको नेतृत्व
September 5, 2026 -
विपद्मा बालबालिकाको फोटो–भिडियो सार्वजनिक नगर्न नेपाल प्रहरीको आग्रह
September 4, 2026 -
‘सचेत पाइला’ लघुचलचित्रमा विद्यालयहरूको उत्साहजनक सहकार्य
September 9, 2026
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
- चितवनको रत्ननगरमा ट्रकको ठक्करबाट स्कुटर सवारको मृत्यु
- कुमारी बैंक PCAF मा आबद्ध, जलवायु वित्तमा थप पारदर्शिताको प्रतिबद्धता

प्रतिकृया दिनुहोस्