त्रिविको इतिहासमै सबैभन्दा ठूलो दीक्षान्त! पुस १० मा १६ हजार विद्यार्थी दीक्षित, नोबेल विजेता काजिता प्रमुख अतिथि
काठमाडौँ – त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आगामी पुस १० गते ५१औं दीक्षान्त समारोह भव्य रूपमा आयोजना गर्ने भएको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत त्रिविले तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै सहभागी विद्यार्थीको विस्तृत विवरण सार्वजनिक गरेको हो। त्रिविका अनुसार शैक्षिक...


